Monday, January 20, 2020

सो आज नगरे कैले गर्ने सोच्ने कि एक चोटी !!!!!!!!

    सो आज नगरे कैले गर्ने ,सोच्ने कि एक चोटी                                 !!!!!!!!






         पेसागत हिसाबले म एउटा प्राबिधिक हुँ, मेरो बिहान बेलुकीको समय सामाजीक सञ्जालमा बित्ने गर्थ्यो।त्यसैले मैले आफ्नो फुर्सदको समयलाई सदुपयोग गर्नको निमित्त घरबसेरै काम गर्न सकिने अवसरको खोजीमा थिय,त्यसै क्रममा मैले Online Marketing को बिषयमा थाहा पाए र गहन अध्यन गर्दै जादा मैले खोजेको भन्दा धेरै फाईदा भेटाए अन्तत तालिम सुरु गरेर सोचे अनुरुप रिजल्टपनि निकाल्न सफल भए । सो आज नगरे कैले गर्ने  तपाई पनि सोच्ने कि एक चोटी !!!!!!!!

No comments:

Post a Comment