Wednesday, February 26, 2020

समय को सही प्रयोग

 अहिलेको समयमा त कुनै बिशेष सिप र अनुभवको आवस्यकता पर्छ तेस आवस्यकता  पुरा गर्न मेहेनेत गर्नुपर्छ । हामी ऐहेले अतिखुल्ला भएका छौ मतलब एक्लो छैनौ सबै को ओरिपरि छौ तेस्को कारण हो नेट online जसले हामी सबै संगै छौ जस्तो भाको छ । नेटलाई आफ्नो अयेस्रोत को बाटो कसरि बनाउने भन्ने कुरा मा मसिक्ने  क्रममा छु ।आज हामी सबै तेस्लाई प्रयोग गरेर भुलिरकोछौ  र कसैले  तेस्लाई राम्रो संग प्रयोग गरेछन भने कसैले नराम्रो  राम्रो प्रयोग गर्नेले फाइदा उठाउन सकिन्छ भन्ने उदारण हरु हामीहरुले देखिरको छौ र आफ्नो तरब ले प्रयास नि गर्नुपर्छ ,कसरि भन्ने कुरा सिकेर मात्र ,तेसैले आउनुस  तपाई हामी यसकै सही प्रयोग गरेर अगाडी बढ्न सिकू र सिकाउ ।

Tuesday, February 25, 2020

आज को समय

आज को समय
       ऐहेले को समय भनेको  online को समय हो ,जसले गर्दा तपाई तो बाट केहि न केहि  तरब ले संग्लन हुनुहुन्छ अनि सबै तेस्को परिधि मा रहेर कै न केहि  काम गर्नुभएको छ । आज को समय मा तेस्लाई राम्ररी सदुपयोग गर्न सक्नू भनेको सफल हुने बाटो तर्फ़ लागेको भन्ने बुजिञ्छ । online भनेको हाम्रो आधारभूत कुरा बनेको छ ।तेस्को  सहि सदुपयोग गर्न सके ऐहेलॆ हाम्रो बेक्तिगत मात्र नभई अर्थिकेस्तर पनि उकास्न सकिन्छ भन्ने कुरा जानकारी एस मध्यम बाट महसुस गरेको छु । अहिले को समय मा मा आफ्नो खालि समयलाई यस्तै कुरा मा लगाएर कसरि फाइदा लिने भन्ने कुरा सिक्ने क्रममा लागिरहेको छु । तेस्को लागि म Online  मा  कै सिक्दै आइराखेको छु । 

Friday, February 14, 2020

Today's world its narrow coz we have internet

     Nowadays all the people were engaged in social media and without social media, we were nothing too.Its time to improve ours ability better through social media, through this we could improve not only our ability we could improve our finance also.so be patient on your spending time on this and could get the point why you were there for . online world is that world through which we could visit all the world by sitting in one place where we have internet access.so now its time to be globalization for own carrier development by using this platform effectively.

Sunday, February 9, 2020

तपाइको समय हाम्रो मर्गदर्सन

  यदि  तपाई कै गर्न  खोज्दै हुनुहुन्छ ?  तपाइको समय  खाली छ तर तो खाली समयलाई सदुपयोग गर्न चाहनुहुन्छ भने आउनुस तपाइलाई तपाइको समयेलाई सदुपोग गर्न र तेसबाट तपाइको आयस्रोत बदौना हामी गर्क्षौ सहोयोग तो नि तपाई घर बसीबसी :::;;:;: खाली तपाइको साथ मा इन्टरनेट र स्मार्ट फोन हुन पर्छ सबै काम इन्टरनेट को सहयोग ले हुन्क्ष कसरि गर्ने हामी सिकौछौ ।तेस्को लागि  तपाइको सिक्ने मन हुनु जरुरि  छ ।