आज को समय
ऐहेले को समय भनेको online को समय हो ,जसले गर्दा तपाई तो बाट केहि न केहि तरब ले संग्लन हुनुहुन्छ अनि सबै तेस्को परिधि मा रहेर कै न केहि काम गर्नुभएको छ । आज को समय मा तेस्लाई राम्ररी सदुपयोग गर्न सक्नू भनेको सफल हुने बाटो तर्फ़ लागेको भन्ने बुजिञ्छ । online भनेको हाम्रो आधारभूत कुरा बनेको छ ।तेस्को सहि सदुपयोग गर्न सके ऐहेलॆ हाम्रो बेक्तिगत मात्र नभई अर्थिकेस्तर पनि उकास्न सकिन्छ भन्ने कुरा जानकारी एस मध्यम बाट महसुस गरेको छु । अहिले को समय मा मा आफ्नो खालि समयलाई यस्तै कुरा मा लगाएर कसरि फाइदा लिने भन्ने कुरा सिक्ने क्रममा लागिरहेको छु । तेस्को लागि म Online मा कै सिक्दै आइराखेको छु ।
No comments:
Post a Comment